एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार « Khabarhub

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि सारेको जिकिर गरेको छ । एमालेको प्रचार संयोजक मीनबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलनमार्फत नयाँ अनुहारअघि सारेको बताएका हुन् ।

मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोसीमा ५३.५७ प्रतिशत उमेदवार नयाँ भएको उनले बताए । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत भएको उनको भनाइ छ । वाग्मतीमा ६०.६० र ६१.११ प्रतिशत गण्डकीमा रहेको शाहीले बताए ।

एमालेले यो निर्वाचनलाई आम निर्वाचनको रूपमा लिएको शाही बताउँछन् । ‘हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ,’ उनी भन्छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : १७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा