साताको कार्टुन « Khabarhub

साताको कार्टुन


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक बहस र राजनीतिक तनावबीच यो कार्टुनले वर्तमान राजनीतिक अवस्था प्रतीकात्मक रूपमा चित्रण गरेको छ।

कार्टुनको पहिलो भागमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रश्न चिन्हहरूले घेरिएको देखिन्छन्। वरिपरि ‘??’ ले भरिएको दृश्यले उनीमाथि बढ्दो प्रश्न र आलोचनाको संकेत गर्छ। छेउमा राखिएको ‘कानुन’ लेखिएको बोर्डले कानुनी तथा संवैधानिक बहसतर्फ संकेत गरेको छ।

दोस्रो भागमा भने बालेन शाह गाडी चढेर टाढिँदै गरेको देखिन्छन्। गाडीको धुवाँसँगै प्रश्न चिन्हहरू पछाडि छुटिरहेका छन्। उनको मुखबाट निस्किएको ‘बाई‘ बाई‘’ शब्दले राजनीतिक दूरी वा जिम्मेवारीबाट पन्छिन खोजेको अर्थ दिन्छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : ०७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका