निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री « Khabarhub

निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती शीर्ष भूमिकामा रहने फिल्म ‘परास’मा सुशील श्रेष्ठको प्रवेश भएको छ ।

सुशील अर्को शीर्ष भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

निर्देशक कृषा चौलागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘प्रभावशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत ।’

यसअघि नै फिल्ममा नायिका प्रियंका कार्की र निरुता सिंह अनुबन्ध भइसकेका छन् । यससँगै ‘पारस’मा कलाकारहरुको बलियो आइनअप तयार भएको छ ।

प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् ।

चुनाव लगत्तै फिल्मको छायाङ्कन सुरु हुने कृषाले बताइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ५२ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)