कानुनी विवाह गरेको एक वर्षपछि नीति बनिन् बेहुली « Khabarhub

कानुनी विवाह गरेको एक वर्षपछि नीति बनिन् बेहुली


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडल तथा नायिका नीति शाहले लगन गाँठो कसेकी छन् । उनले प्रेमी यान्चित राणासँग विवाह गरेकी हुन् ।

गत वैशाखमै नीति र यान्चितले कानुनी विवाह गरेका थिए । शुक्रबार भने उनीहरुले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।

नीतिले कानुनी विवाह गरे पनि दुलाहाको गृह प्रवेश नगरेको बताउँदै आएकी थिइन् ।

नीतिको वैवाहिक कार्यक्रम ललितपुरको एक होटलमा भएको हो । विवाहमा दुई पक्षका आफन्त र सेलेब्रिटीहरु सहभागी छन् ।

यो नयाँ जोडीले आइतबार त्रिभुवन आर्मी क्लबमा भव्य रिसेप्सन पार्टी राखेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ५९ बजे

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको