कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने « Khabarhub

कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्देवारविरुद्ध बागी उठ्नेहरूलाई कारबाही गर्ने भएको छ।

पार्टी केन्द्रीय अनुशासन समितिको शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका व्यक्ति, प्रस्तावक–समर्थकलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न सदस्यहरूबारेमा छलफल गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन् ।

बैठकले अनुशासन समितिको कार्यविधि–२०८२ पारित गर्ने निर्णय पनि गरेको उनले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली