आँचललाई जन्मदिनको उपहार टिजर « Khabarhub

आँचललाई जन्मदिनको उपहार टिजर


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ ।

टिजर नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । टिजरले फिल्मका अन्य मुख्य कलाकारलाई समेटिएको छ।

नायिका शर्माले फिल्मको टिजर जन्म दिनकै दिन सार्वजनिक हुनुलाई मिठो संयोगका रुपमा ग्रहण गरेकी छन् ।

उनले फिल्मबारे भनिन्, ‘यो फिल्म मेरा विशेष छ । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि म शब्दमा भन्न सक्दिनँ ।’

फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् ।

लिंक : https://www.youtube.com/watch?v=2LTtIEGS1dI

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : २४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा