इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए « Khabarhub

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको इजरायली आक्रमणमा मृत्यु भएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार हवाई आक्रमणमा मृत्यु भएको हो।

आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको छ। रिपोर्टअनुसार उनलाई हालैको आक्रमणमा लक्षित गरिएको थियो, यद्यपि आक्रमणबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

समाचार एजेन्सीहरूका अनुसार इरानी सरकारी मिडिया ‘मेहर’ले पनि उनको मृत्यु पुष्टि गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ११ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट