कहिले बन्ला चक्रपथको दोश्रो खण्ड (तस्बिरहरू) « Khabarhub

कहिले बन्ला चक्रपथको दोश्रो खण्ड (तस्बिरहरू)


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । निर्माण कार्य सुरु नहुँदा लामो समय देखि स्थानीयवासी वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन् ।

यो खण्ड विस्तारका लागि २०७५ सालमै सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो, जसमा ८.२ किलोमिटर लामो कलंकी–महाराजगञ्ज खण्ड समेटिएको छ ।

त्यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति दोहोर्‍याइएको थियो ।

कलंकी देखि महाराजगञ्ज सर्भिस लेन निर्माण कार्य सुरु गरिए पनि मुख्य सडक निर्माणले गति लिन सकेको छैन । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ५८ बजे

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण