इरान युद्धमा नष्ट भए ४२ अमेरिकी फाइटर जेट « Khabarhub

इरान युद्धमा नष्ट भए ४२ अमेरिकी फाइटर जेट


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी संसद्को रिसर्च एजेन्सी कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले इरानमाथि आक्रमणका क्रममा देशले ठूलो क्षति भोग्नुपरेको रिपोर्ट निकालेको छ।

उक्त संस्थाले सार्वजनिक गरेको एक रिपोर्टअनुसार गत फेब्रुअरी २८ मा इरान युद्ध थालेपछि कम्तीमा ४२ वटा अमेरिकी युद्धक विमान नष्ट भएका छन् । त्यस्तै अन्य कयौँ विमानमा क्षति पुगेको छ।

यो संख्या अझ बढ्न सक्ने उक्त संस्थाको रिपोर्टमा उल्लेख छ। इरानले प्रत्याक्रमणका क्रममा पश्चिम एसियाका अधिकांश बेसमा ठूलो क्षति पुर्‍याएको छ।

केही अमेरिकी बेस त कामै नलाग्नेगरी ध्वस्त पारिएको छ। तर अमेरिकाले आफ्नोतर्फको क्षतिको स्थिति लुकाउँदै आएको थियो ।

क्षति भएका मुख्य विमान :

४ एफ-१५ई स्ट्राइक ईगल फाइटर जेट
१ एफ-३५ए लाइटनिङ-२ फाइटर जेट
१ ए-१० थन्डरबोल्ट-२ हमला जेट
७ केसी-१३५ स्ट्राटोट्यांकर एयर रिफ्यूलिङ प्लेन
१ ई-३ सेण्ट्री अवाक्स प्लेन
२ एमसी-१३०जे कमान्डो-२ स्पेसल अपरेसन प्लेन
१ एचएच-६० डब्ल्यू जोली ग्रीन-२ हेलिकोप्टर
२४ एमक्यू-९ रेपर ड्रोन

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १ : ४३ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा