खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल « Khabarhub

फिफा विश्वकप

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अहिले टर्की र पाराग्वे खेलिरहेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलमा पाराग्वेले सुरुवाती अग्रता लिएको छ ।

पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमै गोल गर्दैै टोलीलाई १–० गोलले अग्रता दिलाएका छन् ।

पहिलो खेलमा हार बेहोरेका दुवै टोलीलाई समूह चरणमा सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बदबा रहेको छ ।

आफ्नो पहिलो खेलमा टर्की अष्ट्रेलियासँग र पाराग्वे अमेरिकासँग पराजित भएका थिए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : ०३ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई