खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल « Khabarhub

फिफा विश्वकप

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अहिले टर्की र पाराग्वे खेलिरहेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलमा पाराग्वेले सुरुवाती अग्रता लिएको छ ।

पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमै गोल गर्दैै टोलीलाई १–० गोलले अग्रता दिलाएका छन् ।

पहिलो खेलमा हार बेहोरेका दुवै टोलीलाई समूह चरणमा सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बदबा रहेको छ ।

आफ्नो पहिलो खेलमा टर्की अष्ट्रेलियासँग र पाराग्वे अमेरिकासँग पराजित भएका थिए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : ०३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर