नीलो ध्वजापताकाले सजिएको छ भरतपुर (तस्बिरहरू)  « Khabarhub

नीलो ध्वजापताकाले सजिएको छ भरतपुर (तस्बिरहरू) 


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको भरतपुर  यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको छ। 

महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउसचौर  र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिन्ह ‘घण्टी’ अंकित झन्डाहरू लहरै टाँगिएका छन् ।

महाधिवेशनका लागि अत्याधुनिक जर्मन प्रविधिको विशाल डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा सडक र चोकहरूमा देखिएको यो चहलपहलले भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र