रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा  « Khabarhub

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु भएको छ। 

रास्वपाको पहिलो महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्याण्डमा सुरु भएको हो । बैठकमा महाधिवेशन तयारी, प्रतिनिधि व्यवस्थापन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

महाधिवेशनअघि केन्द्रीय समितिको आकार १३१ बाट १५१ सदस्यीय बनाउने प्रस्ताव पनि बैठकमा पेश गरिएको छ। बैठकले पारित गरेको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ३ : १२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का