रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा  « Khabarhub

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु भएको छ। 

रास्वपाको पहिलो महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्याण्डमा सुरु भएको हो । बैठकमा महाधिवेशन तयारी, प्रतिनिधि व्यवस्थापन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

महाधिवेशनअघि केन्द्रीय समितिको आकार १३१ बाट १५१ सदस्यीय बनाउने प्रस्ताव पनि बैठकमा पेश गरिएको छ। बैठकले पारित गरेको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ३ : १२ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन