रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई शनिबार साँझ मूल बासस्थान बुङ्गमती फर्काइएको छ।

यससँगै उपत्यकाको सबैभन्दा लामो रथयात्रा विधिवत रूपमा समापन भएको छ ।मच्छिन्द्रनाथलाई खतमा बोकेर लैजाने क्रममा नख्खु क्षेत्रमा स्थानीयहरूले छ्वाली र खरको परम्परागत राँको बालेर भगवानको स्वागत गरेका थिए ।

राँकोको उज्यालो र परम्परागत बाजागाजाका बीच करुणामयलाई बुङ्गमती मन्दिरमा भित्र्याइएको छ। संस्कृति अनुसार अबको ६ महिना भगवान बुङ्गमतीमै रहनुहुनेछ। तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र