नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन « Khabarhub

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेदरल्याण्ड्सको उट्रेख्टमा जारी खेलमा नेपालले एक सय रन नजोड्दै पाँच महत्वपूर्ण विकेट गुमाएको छ ।

ताजा अवस्थामा ३३ औँ ओभरको खेल चलिरहँदा नेपालले पाँच विकेट गुमाउँदै ९८ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेल ३० रन बनाएर खेलिरहेका छन् । दीपेन्द्रसिंह ऐरीले पनि ५१ बलमा ३० रन जोडेका छन् ।ओपनर ब्याटर आशिफ शेखले ४१ बलमा १६ रन बनाए ।

अर्का ओपनर कुशल भुर्तेल दुई बलमा दुई रन बनाएर आउट भए । इशान पाण्डे ३१ बलमा ८ रन बनाएर आउट भए । आरिफ शेख शून्य रनमा आउट भए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ०३ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र