नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन « Khabarhub

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेदरल्याण्ड्सको उट्रेख्टमा जारी खेलमा नेपालले एक सय रन नजोड्दै पाँच महत्वपूर्ण विकेट गुमाएको छ ।

ताजा अवस्थामा ३३ औँ ओभरको खेल चलिरहँदा नेपालले पाँच विकेट गुमाउँदै ९८ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेल ३० रन बनाएर खेलिरहेका छन् । दीपेन्द्रसिंह ऐरीले पनि ५१ बलमा ३० रन जोडेका छन् ।ओपनर ब्याटर आशिफ शेखले ४१ बलमा १६ रन बनाए ।

अर्का ओपनर कुशल भुर्तेल दुई बलमा दुई रन बनाएर आउट भए । इशान पाण्डे ३१ बलमा ८ रन बनाएर आउट भए । आरिफ शेख शून्य रनमा आउट भए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ०३ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ