बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने « Khabarhub

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार आज मंगलबारदेखि एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।

उनले प्रदेश सरकारमा रहेका मन्त्रीहरूले भोलि राजीनामा दिने बताए ।

उनले मिल्न सक्ने शक्तिहरूबीच मिलेर सरकार गठन गर्ने पनि बताए । उनले नेकपासँग सत्ता सहकार्य हुने पनि दाबी गरे ।

आजैमात्र एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच ओली निवासमा छलफल भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ५९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन