पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास « Khabarhub

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि एक युवाले आत्मदाह प्रयास गरेका छन् ।

रामेछापका २७ वर्षीय विशाल तामाङले आत्मदाह गर्छुभन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनको साथबाट पेट्रोल पनि बरामद गरेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका १ का तामाङलाई प्रहरीले सम्झाइबुझाइ गरेर छोडिसकेको छ । उनले जोरपाटीको लामा पेट्रोल पम्पबाट पेट्रोल किनेको खुलेको छ ।

उनले पूर्वराजासँग भेट्न पटकपटक प्रयास गरे पनि समय नपाएको प्रहरीलाई बताएका छन् ।

उनी बालाजुको एक बेकरी उद्योगमा काम गर्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ०८ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र