आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण « Khabarhub

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कार्कीलाई तीन दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्ता गर्न जाँदा उनी सहभागी थिए । सरकारका मन्त्री तथा कर्मचारीहरु यसरी उपस्थित हुन नपाउने व्यवस्था भएकोले आयोगले उनीमाथि स्पष्टीकरण सोधिएको जनाएको छ ।

मंगलबार झापामा उम्मेदवारी दर्ताका लागि पुगेका ओलीसँगै कार्की पनि देखिएका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उनी मनोनयन कार्यक्रममा सहभागी भएका हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : ३५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त