भारतीय सेनाद्वारा श्रीलंकामा तेस्रो बेलीब्रिज निर्माण सम्पन्न « Khabarhub

भारतीय सेनाद्वारा श्रीलंकामा तेस्रो बेलीब्रिज निर्माण सम्पन्न


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सेनाले श्रीलंकामा पूर्वाधार पुनर्निमाणको कामलाई तीव्र पारेको छ । यसै क्रममा भारतीय सेनाको इन्जिनियर कार्यदलले तेस्रो बेलीब्रिज पुल निर्माण सम्पन्न गरेको छ ।

श्रीलंकाको बी–४९२ राजमार्गमा भारतीय सेनाको कार्यदलले १२० फिट लामो बेलीब्रिज निर्माण सम्पन्न गरेको समाचार संस्था एएनआईले जनाएको छ । सामाजिक सञ्जालमा पोेस्ट गर्दै भारतीय सेनाले यसबारे जानकारी दिएको हो ।

श्रीलंकाको मध्य प्रान्तमा निर्मित यस पुलले केन्डीलाई नुवारा एलिया जिल्लालाई जोड्ने जनाइएको छ । यसअघि भारतीय सेनाले जाफ्ना र केन्डी क्षेत्रमा यस्तै पुल निर्माण गरिसकेको छ ।

श्रीलंकामा आएको डिट्वा नामक आँधीपछि भारतीय सेनाले पुनर्निमाणको काम अघि बढाएको हो । आँधीपछि श्रीलंकालाई सहयोग गर्न भारतले अपरेशन सागर बन्धु नामक अभियान नै सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ३३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज