विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर « Khabarhub

विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा देखिने अधिकांश उत्कृष्ट खेलाडी युरोपेली क्लबमा व्यावसायिक फुटबल खेल्छन् ।

फुटबल प्रशंसकका लागि रोमाञ्चक खेल हेर्न पाउनु खुसीको कुरा भए पनि, विश्वकपको मुखमा कतिपय खेलाडी गम्भीर चोटको सिकार छन् ।

यतिबेला सबैभन्दा ठूलो चासो र चिन्ता स्पेनका विङ्गर लामिन यमललाई लिएर भइरहेको छ । १८ वर्षीय बार्सिलोनाका यी स्टार खेलाडी यतिबेला विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनलाई विश्वकपमा हेर्नका लागि धेरै प्रशंसक उत्साहित छन् ।

यो विश्वकपमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीको उपस्थिति रहने निश्चित छ ।

प्रशंसकका लागि यी दुवै भेट्रान खेलाडी अन्तिम पटक विश्वकपको मञ्चमा सँगै मैदान उत्रिएको हेर्ने यो दुर्लभ अवसर हुनेछ ।

रोनाल्डोले अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेका कारण यस पटक मेसीको त्यो कीर्तिमानसँग बराबरी गर्न उनी आफ्नो सम्पूर्ण शक्ति लगाउने दाउमा छन् । रोनाल्डोलाई पोर्चुगलको टोली घोषणमा समेटिएको छ । उनी ४१ वर्षको उमेरमा विश्वकप मैदानमा देखिने छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १० : ०२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका