अनुराग कश्यपले तारिफ गरे कान्समा पुगेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’ « Khabarhub

अनुराग कश्यपले तारिफ गरे कान्समा पुगेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय चलचित्रकर्मी अनुराग कश्यपले नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’को तारिफ गरेका छन् ।

कश्यपले उक्त फिल्मलाई कान्स चलचित्र महोत्सवमा देखिएको सबैभन्दा राम्रो दृश्य भनेका छन् ।

यो फिल्म कान्सको ‘अन सर्टेन रिगार्ड’मा छनोट भएको थियो । त्यही फिल्म हेरेपछि कश्यपले प्रतिक्रिया दिएका हुन् ।

उनले निर्देशक अविनाशविक्रम शाहको पनि प्रशंसा गरेका छन् । पुष्पा लामालाई उनले फिल्मको शक्तिशाली कलाकार भनेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  २ : २६ बजे

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क