फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी « Khabarhub

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर र कुरासाओले बराबरी खेलेका छन् । कान्सास सिटीमा आज बिहान सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् ।

जारी विश्वकपमा दुई खेल खेलका इक्वेडर र कुरासाओले समान १–१ अंक बनाएका छन् । विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओका लागि यो गोल ऐतिहासिक बनेको छ ।

यो नजितासँगै दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन बनेको छ । यसअघिको पहिलो खेलमा कुरासाओ जर्मनीसँग र इक्वेडर आइभरीकोष्टसँग पराजित भएका थिए ।

अब समूहको अन्तिम खेलमा इक्वेडरले जर्मनी तथा कुरासाओले आइभरकोष्टसँग खेल्नेछन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : १४ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा