भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर) « Khabarhub

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणले सामूहिक योगाभ्यास गरेका छन् । ‘योगमार्फत स्वस्थ रहौँ’ भन्ने सन्देशका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा योगप्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

खेलकुद तथा शिक्षा मन्त्रालय, भक्तपुर नगरपालिका र द आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा यो सामूहिक योगाभ्यास सम्पन्न भएको हो । ऐतिहासिक सम्पदाको पृष्ठभूमिमा सर्वसाधारणले विभिन्न योग आसन र प्राणायामहरूको अभ्यास गर्दै दिवस मनाएका हुन् ।

नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ९ : ५१ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको