रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ    « Khabarhub

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा विशेष अतिथिको रूपमा आमन्त्रण गरेको कारण आफू उपस्थित भएको बताएका छन् । 

रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीको निमन्त्रणामा शुभकामना दिन आएको बताएका हुन् । 

उनले भने, ‘एउटा पार्टीले अर्को पार्टीको महाधिवेशनमा जाने, शुभकामना दिने हाम्रो नियमित परम्परा जस्तै हो ।  म शुभकामना दिन आएँ । निर्वाचनबाट अभूतपूर्व मत पाएको पार्टीको प्रथम महाधिवेशनलाई शुभकामना दिनु एउटा राजनीतिक पार्टीको जिम्मेवार नेताको कर्तव्य हो ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १२ : ३४ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न