रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ    « Khabarhub

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा विशेष अतिथिको रूपमा आमन्त्रण गरेको कारण आफू उपस्थित भएको बताएका छन् । 

रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीको निमन्त्रणामा शुभकामना दिन आएको बताएका हुन् । 

उनले भने, ‘एउटा पार्टीले अर्को पार्टीको महाधिवेशनमा जाने, शुभकामना दिने हाम्रो नियमित परम्परा जस्तै हो ।  म शुभकामना दिन आएँ । निर्वाचनबाट अभूतपूर्व मत पाएको पार्टीको प्रथम महाधिवेशनलाई शुभकामना दिनु एउटा राजनीतिक पार्टीको जिम्मेवार नेताको कर्तव्य हो ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १२ : ३४ बजे

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज