रास्वपा महाधिवेशन : पानी परेपछि प्रतिनिधिको भागाभाग « Khabarhub

रास्वपा महाधिवेशन : पानी परेपछि प्रतिनिधिको भागाभाग


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पानी परेपछि महाधिवेशन प्रतिनिधिको भागाभाग भएको छ । भरतपुरमा जारी महाधिवेशनमा पानी परेपछि ओत लाग्न प्रतिनिधिहरुको भागाभाग भएको हो ।

पानी परेपछि पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि उपस्थित नेता कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिलाई ओत लाग्न आग्रह गरे । पानी परेकै कारण ढिलो गरी सुरु भएको महाधिवेशनको उद्घाटन अहिलेसम्म हुन सकेको छैन ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : २५ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा