रास्वपा महाधिवेशन : पानी परेपछि प्रतिनिधिको भागाभाग « Khabarhub

रास्वपा महाधिवेशन : पानी परेपछि प्रतिनिधिको भागाभाग


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पानी परेपछि महाधिवेशन प्रतिनिधिको भागाभाग भएको छ । भरतपुरमा जारी महाधिवेशनमा पानी परेपछि ओत लाग्न प्रतिनिधिहरुको भागाभाग भएको हो ।

पानी परेपछि पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि उपस्थित नेता कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिलाई ओत लाग्न आग्रह गरे । पानी परेकै कारण ढिलो गरी सुरु भएको महाधिवेशनको उद्घाटन अहिलेसम्म हुन सकेको छैन ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : २५ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य