रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी « Khabarhub

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि घण्टी बजाएका छन् ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहससँगै कांग्रेस सभापति थापाले पनि घण्टी बजाएका हुन्।

महाधिवेशन उद्घाटनका क्रममा वरिष्ठ नेता शाह र सभापति लामिछानेले ठूलो घण्टी बजाए। शाहले सभापति थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सानो घण्टी थमाए।

त्यसपछि कार्यक्रमस्थल मञ्चको अतिथि आशनबाट रवि र बालेनसहित गगनले पनि घण्टी बजाए । त्यस्तै अन्य अतिथिलाई पनि घण्टी बजाएर महाधिवेशन उद्घाटन गर्न लगाइयो ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ०५ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा