वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन « Khabarhub

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रिय स्वतन्त्र पार्टीमा आउने चाहना हुँदाहुँदै पनि स्वास्थ्य अवस्थाले नदिएको स्पष्ट पारेका छन् । 

महाधिवेशन स्थलमा शुभकामना दिन चितवन पुगेका पुनले पार्टी अध्यक्ष प्रचण्डले आफूलाई तोकेर शुभकामना दिन पठाएको स्पष्ट पारे । 

‘हाम्रो संयोजक प्रचण्डको आउने उत्कट चाहना थियो तर उहाँको स्वास्थ्य अवस्थाले दिएन त्यसकारण उहाँको प्रतिनिधि भएर म आए ।’
 
पुनले प्रचण्डले नै पठाएको शुभकामना सन्देश वाचन गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ५९ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म