दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध « Khabarhub

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ‘क्यानडा सुपर ६०’ प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन्।

भ्यानकुभर एंकर्सले आधिकारिक रूपमा दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको घोषणा गर्दै उनको आक्रामक खेल कौशल र जादुमयी प्रदर्शनका लागि टिम तयार रहेको जनाएको छ।

क्यानडा सुपर ६० आगामी २०२६ को सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो बलियो छाप छोड्दै आएका दीपेन्द्रको यो आबद्धताले नेपाली क्रिकेट समर्थकमा थप उत्साह थपेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : २५ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता