वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने « Khabarhub

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन् । 

मन्त्रीको सचिवालयमा अनुसार त्यस क्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गरेका छन् । 

प्रणाली उद्घाटन गरेपछि उनले भने- ‘अब सबै काम अनलाइन हुन्छ । अनलाइनबाट नै उजुरी दर्ता हुन्छ, गुनासोको तत्काल समाधान हुन्छ । फाइल बोकेर हिँड्नु पर्दैन ।’

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १ : ५३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको