बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) « Khabarhub

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार काठमाडौंको शान्तिबाटिका तथा आसपासका क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरूले बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई फाँसीको सजाय हुने कानुन बनाउनुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘गरिमालाई न्याय दे’ लगायतका नारा लगाएका थिए।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ४ : १४ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र