पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार (तस्बिरहरू) « Khabarhub

पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार (तस्बिरहरू)


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार गरिँदै । 

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टिमले पोखरा रोजेपछि मैदान मर्मत–सम्भारको काम थालिएको हो । 

भुटानी टोलीले असोज ११ देखि १५ गतेसम्म गण्डकी प्रदेश क्रिकेट टोली र क्यान–११ सँग गरेर पोखरामा चार मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

 विदेशी राष्ट्रिय टोलीको आगमनले पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सघाउने र क्रिकेटको पूर्वाधार निर्माणमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।  

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : १५ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा