पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार (तस्बिरहरू) « Khabarhub

पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार (तस्बिरहरू)


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार गरिँदै । 

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टिमले पोखरा रोजेपछि मैदान मर्मत–सम्भारको काम थालिएको हो । 

भुटानी टोलीले असोज ११ देखि १५ गतेसम्म गण्डकी प्रदेश क्रिकेट टोली र क्यान–११ सँग गरेर पोखरामा चार मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

 विदेशी राष्ट्रिय टोलीको आगमनले पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सघाउने र क्रिकेटको पूर्वाधार निर्माणमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।  

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : १५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका