हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै  « Khabarhub

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ ।

विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयनको लागि  मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यसम्पन्न भएको छ ।निर्वाचनमा तोकिएको समय दिउसो २ बजेसम्म दुईसय ७७ जना अभिभावकले मतदान गरेका छन । 

करिब पाँचसय ४३ जना अभिभावक रहेको उक्त विद्यालयका दुईसय ७७ जना अभिभावकले मात्र निर्वाचन प्रक्रियामा उपस्थिति जनाएका छन।मतदान सकिएसँगै ३ बजे देखि मतगणना सुरु हुने निर्वाचन अधिकृत जनक अधिकारीले जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिको खुला पुरुष सदस्यका लागि रत्नबहादुर दाहाल, नवीनकुमार खतिवडा र पोष्टबहादुर दाहाल बीचमा निर्वाचन भएको थियो । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  २ : ५० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा