काठमाडौं– संघीय संसद् भवनको प्रतिनिधिसभाको सदस्यहरूका लागि सञ्चालित क्यान्टिन बन्द भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन गरिएको क्यान्टिन महँगी भएको विषय निकाले पछि आज सो क्यान्टिन बन्द गरिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया