खगेन्द्रको मागपछि प्रतिनिधिसभा सदस्यको क्यान्टिन बन्द (तस्बिरहरू) « Khabarhub

खगेन्द्रको मागपछि प्रतिनिधिसभा सदस्यको क्यान्टिन बन्द (तस्बिरहरू)


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् भवनको प्रतिनिधिसभाको सदस्यहरूका लागि सञ्चालित क्यान्टिन बन्द भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन गरिएको क्यान्टिन महँगी भएको विषय निकाले पछि आज सो क्यान्टिन बन्द गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  २ : १४ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी