इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नम्बर ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार गम्भीर घाइते भएका लुइँटेलको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो ।













प्रतिक्रिया