बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा « Khabarhub

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’ शुक्रबारदेखि बत्तीसपुतलीस्थिति शिल्पी थिएटरमा मञ्चन हुने भएको छ ।

माघ ९ देखि मञ्चन सुरु हुने नाटक फागुन ४ गतेसम्म चल्नेछ । हरेक साताको मंगलबारबाहेक अरु दिन यो नाटक उक्त थिएटरमा हेर्न पाइनेछ । नाटकको मञ्चन सवा ५ बजेदेखि सुरु हुनेछ ।

यस नाटकमा संगीता थापा, रोश्री कार्की, डेबिड सुवेदी, युगल श्रेष्ठलगायत २० कलाकारको अभिनय रहेको छ । गीलु रातोसको लेखनमा नाटक ‘ए थिबेउ !’ तयार भएको हो ।

निर्देशक राईका अनुसार यो नाटक किराँत समुदायको कथा ‘थिबिया’बाट प्रेरित छ । राई भन्छिन्, ‘यो नाटक सन्तान खोजिरहेको एक आमाको आवाज हो ।’

यो नाटकले पितृसत्तात्क सोच बोक्ने समाजको पनि चित्रण गर्ने उनले बताइन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ५९ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण