यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र « Khabarhub

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका सबै उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

जसपा नेपालले बिहीबार प्रत्यक्षतर्फका सबै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । जसपाले मंगलबार नै देशका विभिन्न जिल्लामा उम्मेदवारी दिइसकेको ।

जसपाको सूचीअनुसार अध्यक्ष उपेन्द्र यादव सप्तरी २ छाडेर सप्तरी क्षेत्र नम्बर ३ मा पुगेका छन् । २०७९ को चुनावमा उनी सप्तरी २ जनमत पार्टीका डा. सीके राउतसँग पराजित भएका थिए । त्यसपछि उनी बारामा भएको उपनिर्वाचनबाट अनुमोदित भएर संसद् छिरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : ०९ बजे

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि