आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू) « Khabarhub

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा देशभरको मौसममा सुधार भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाश आइतबारदेखि केही खुलेको छ। मौसम खुल्दा काठमाडौंमा घाम लागेको छ।

अर्कातिर पानीका कारण बोटविरुवामा हरियाली फर्किएको छ। पानीका कारण काठमाडौंको आकाशमा थुप्रिएको वायु प्रदूषण पनि अहिलेलाई हटेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : २३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका