कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता « Khabarhub

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । कतारको गृह मन्त्रालयका अनुसार दुर्घटनामा परेका सात जनामध्ये छ जनाको शव फेला परेको हो । बेपत्ता भएका एक जनाको खोजी कार्य अझै जारी रहेको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उद्धार टोलीले कतारको समुद्री क्षेत्रमा शवहरू फेला पारेको जानकारी दिएको छ । हराइरहेका व्यक्तिको खोजीका लागि विशेष टोलीले तीव्र रूपमा काम गरिरहेको छ ।

मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार यो दुर्घटना प्राविधिक गडबडीका कारण भएको हो ।

उद्धार र खोजी कार्यलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाएको अल जजीरालेे जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ५९ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा