निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा « Khabarhub

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहने फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा भएको छ ।

निर्देशक ऋत बोहाराका अनुुसार ३५ दिनमा फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको हो । उनले भने, ‘गाउँको केही दृश्य र गीत छायाङ्कन गर्न बाँकी छ । त्यो दोस्रो चरणमा हुन्छ। केही दिनमै सकिन्छ ।’

काठमाडौं आसपासकै लोकेसनमा फिल्मको छायाङ्कन भएको उनले बताए ।

सन्सपेन्स क्राइम थ्रिल्लर जनारमा बन्ने यस फिल्ममाफर्त् निखिल र वर्षाले पहिलो सहकार्य गरेका हुन् ।

टेन इन्टरटेनमेन्ट प्रा।लि।को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : ४८ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको