निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा « Khabarhub

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहने फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा भएको छ ।

निर्देशक ऋत बोहाराका अनुुसार ३५ दिनमा फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको हो । उनले भने, ‘गाउँको केही दृश्य र गीत छायाङ्कन गर्न बाँकी छ । त्यो दोस्रो चरणमा हुन्छ। केही दिनमै सकिन्छ ।’

काठमाडौं आसपासकै लोकेसनमा फिल्मको छायाङ्कन भएको उनले बताए ।

सन्सपेन्स क्राइम थ्रिल्लर जनारमा बन्ने यस फिल्ममाफर्त् निखिल र वर्षाले पहिलो सहकार्य गरेका हुन् ।

टेन इन्टरटेनमेन्ट प्रा।लि।को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : ४८ बजे

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन

नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय