‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’ « Khabarhub

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप आर्थिक भार नपर्ने गरी निर्णय दिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले आइतबार इन्टरनेट सेवामा थप शुल्क नलाग्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् । यो निर्णयले उपभोक्तालाई केही राहत मिल्ने इन्टरनेट सेवा प्रदायक संस्थाहरुले बताएका छन् ।

राजश्व अनुसन्धान विभागका निर्देशक सन्तोष कुमार न्यौपानेको जाहेरीले वादी नेपाल सरकार शंकित वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडसमेत रहेको राजश्व चुहावट मुद्दामा सरकारी वकिल कार्यालय ललितपुरका जिल्ला महान्याधिवक्ता जनक प्रसाद घिमिरेले शंकितहरु उपर मुद्दा नचलाउने गरी गरेको निर्णयलाई उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता ईश्वरी प्रसाद ढकालले सदर गरी निकासार्थ मिसल महान्यायाधिवक्ताको कार्यालय पठाएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : १३ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार