एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित « Khabarhub

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियलले अलाभेसलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलका लागि स्टार स्ट्राइकर केलियन एम्बाप्पेले ३० औँ मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको रियलका लागि भिनियिस जुनियरले ५० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको अन्तिमको अतिरिक्त समयमा अलाभेसका लागि टोनी मार्टिनेजले सान्त्वना गोल फर्काएका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ७ : १३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक