एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित « Khabarhub

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियलले अलाभेसलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलका लागि स्टार स्ट्राइकर केलियन एम्बाप्पेले ३० औँ मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको रियलका लागि भिनियिस जुनियरले ५० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको अन्तिमको अतिरिक्त समयमा अलाभेसका लागि टोनी मार्टिनेजले सान्त्वना गोल फर्काएका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ७ : १३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००