हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय « Khabarhub

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज फिर्ता आएको छ। बुधबार राति ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको पेज पुनः सक्रिय देखिएको हो।

१४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज केही दिनअघि अचानक हराएको थियो। अहिले पुनः सक्रिय बनेको पेजमा ६ दिनअघिको अन्तिम पोस्ट यथावत् देखिएको छ।

यसअघि सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ भनेर उल्लेख गरेपछि साम्पाङले सोही पेजमार्फत व्यंग्यात्मक प्रतिक्रिया जनाएका थिए । उनले ‘यलम्बर सडक’ नाम राख्नुपर्ने टिप्पणी गरेपछि सो अभिव्यक्ति विवादमा परेको थियो।

त्यसपछि धेरै प्रयोगकर्ताले एकैपटक रिपोर्ट गरेपछि उन पेज अस्थायी रूपमा निलम्बनमा परेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १० : ३५ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर